प्रियंका कार्की र सृष्टि श्रेष्ठका ६ आकर्षक तस्बिर

वेभ सिरिज जस्ट अनादर लभ स्टोरीमा नायिका प्रियंका कार्की र सृष्टि श्रेष्ठ प्रेम जोडीको रुपमा प्रस्तुत भएका छन् । यो सिरिजलाई प्रियंका आफैंले निर्देशक गरेकी हुन् । वेस सिरिजको तीन भाग प्रियंका कार्की अफिसियल युटुव च्यानलबाट प्रशारण भैसकेको छ । हेर्नुस्, प्रियंका र सृष्टिका ६ आकर्षक तस्बिर :

उद्धव रसाईली फोटोग्राफी

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha