काउली बुढी र फुलन्देकी आमाबीच ‘के हो कुरा’ (भिडियो)

काउली बुढी उर्फ सन्ध्या बुढाको ‘के हो कुरा’ बोलको गीत सार्वजनिक भएको छ । शिव विकले कोरियोग्राफी गरेको गीतमा सन्ध्या बुढा, उमेश राई (फुलन्देकी आमा) र दुर्गेश थापा फिचर्ड छन् । गीत हेर्नुस् :

सन्ध्या बुढा र सुरेश लामाको स्वर रहेको गीतमा शब्द तथा संगीत अर्जुन पोखरेल रहेको छ । रामेश्वर कार्कीले छायांकन गरेको गीतलाई विकेश ज्ञवालीले सम्पादन गरेका छन् । यो म्युजिक भिडियोलाई शिव विकले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha