दशैंको पहिरनमा रंगिएका प्रियंका र सृष्टि (६ तस्बिर)

नायिका प्रियंका कार्की काठमाण्डुमा दशैं मनाउँदैछिन् । अर्की नायिका तथा पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ भने दशैं मनाउन युके पुगेकी छिन् । ‘जस्ट अनादर लभ स्टोरी’मा प्रेम जोडी भएर प्रस्तुत भएका प्रियंका र सृष्टि दशैं मन पर्ने पर्व मध्येको एउटा रहेको बताउँछन् ।

प्रेमी सौगातसँग पहिलो पटक युकेमा रहेका दशैं मनाउने भएका कारण पनि यस वर्षको दशैं खास रहेको सृष्टि सुनाउँछिन् । प्रियंका भने प्रेमी आयुष्मान जोशी र परिवारसँग रमाइलो गर्ने योजनामा छिन् । वेभ सिरिज ‘जस्ट अनादर लभ’ स्टोरीका प्रेम जोडी प्रियंका र सृष्टिका ६ आकर्षक तस्बिर हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha