‘बुबाको दोस्रो बिहेमा जान मम्मीले लेहंगा किन्दिनु भयो’: सारा

सैफ अली खानले करीना कपूरसँग दोस्रो विवाह सन् २०१२ मा गरेका थिए । करीना सैफ भन्दा १० वर्ष कान्छी छिन् । सैफको विवाहमा उनकी छोरी सारा अली खान र छोरा इब्राहिम पनि उपस्थित भएका थिए ।

साराले हालै भारतिय मिडियासँगको कुराकानीमा आमा अमृता सिंहले बुबाको विवाहमा जानको लागि लेहंगा गिफ्ट गरेको बताइन् । उनले भनिन्, ‘जब मेरो बुबा करीनासँग विवाह हुँदै थियो । मलाई अझै याद छ, मम्मीले मेरो लागि केहि ज्वेलरी निकाल्न मलाई लकर लिएर जानु भएको थियो । मैले मम्मीलाई सोधेको थिए म कुन चै झुम्का लगाऊ भनेर । उहाँले लेहंगाको लागि डिजाइनर अबू जानी र सन्दिप खोसलालाई फोन गर्नु भएको थियो । मम्मीले उहाँहरुलाई सैफको विवाहमा सारा सबै भन्दा राम्री देखियोस् भन्नु भएको थियो ।’

सैफको छोरा छोरीसँग करीनाको सुमधुर सम्बन्ध छ । सारा र अब्राहम करीनाको छोरा तैमूरलाई निकै माया गर्छन् । त्यसैले पनि करीनासँग प्रगाढ सम्बन्ध कायम भएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha