कुमार आचार्यको निर्देशनमा ‘दिलको चोट’ (भिडियो)

पबित्रा गुरुङको स्वरमा ‘दिलको चोट’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत बिक्रम केसीको रहेको छ । सञ्चारकर्मी समेत रहेका कुमार आचार्यले निर्देशन गरेकोे गीतको भिडियो यस्तो बनेको छ :

रामेश्वर हुमागाईंले छायांकन गरेको भिडियोलाई अमृत मान महर्जनले सम्पादन गरेका हुन् । भिडियोमा मोडल श्रेया दुलाल र मोडल केवल भुजेल फिचर्ड छन् । उक्त भिडियो सेलिब्रेटी नेपालको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha