सलमान र सोनाक्क्षीको ‘दबंग थ्री’को प्रोमो यस्तो बन्यो

सलमान खान अभिनित फिल्म ‘दबंग थ्री’को ट्रेलर रिलिज भएको छ । प्रभु देवा निर्देशित फिल्मको प्रोमो मसलेदार छ । यो सिरिजमा पनि सलमान चुलबुल पाण्डेको भूमिकालाई निरञ्तरता दिएका छन् । प्रोमो हेर्नुस् :

‘दबंग थ्री’ मा नायिका सोनाक्क्षी सिन्हासँगै नव प्रस्तुतीको रुपमा सइ मान्जरेकर पनि मुख्य नायिकाको भूमिकामा छिन् भने फिल्ममा खलपात्रको रुपमा सुदीप किच्चालाई देख्न सकिन्छ । सलमान खानको कथा रहेको फिल्मलाई सलमानसँग अरवाज खान र निखिल दिभेदी मिलेर बनाएका हुन् । ‘दबंग थ्री’ डिसेम्बर २० तारिखमा प्रदर्शन हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha