सुरजको लागि केकी ‘२४ घण्टै’ हाजिर ! (भिडियो)

नायिका केकी अधिकारी पछिल्लो समय फिल्मसँगै म्यूजिक भिडियोमा पनि निकै व्यस्त छिन् । हालै केकी फिचर्ड ‘२४ घण्टै’ बोलको गीत सार्वजनिक भएको छ । गीत हेर्नुुस् :

गायक ईश्वर पोखरेल र मेलिना राईको स्वर रहेको गीतमा केकीसँगै सुरज पौडेल फिचर्ड छन् । एकनारायण भण्डारीको शब्द तथा संगीत रहेको गीतको एरेन्ज कृष्ण विकेले गरेका हुन् । उत्सव दहालले छायांकन गरेको म्यूजिक भिडियोलाई विकाश दहालले सम्पादन गरेका छन् ।

यो म्यूजिक भिडियोलाई प्रकाश दहालले निर्देशन गरेका छन् । भिडियो अप्सन मिडिया एण्ड इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha