‘फर्की फर्की’ प्रोमो रिलिज : रामोन्टिक अनमोल र जसिता
नायक अनमोल केसी स्टारर फिल्म ‘फर्की फर्की’को प्रोमो रिलिज गरिएको छ । बिहिबार प्रेसमिट गर्दै म्युजिकल लभ स्टोरी फिल्मको ‘ट्रेलर वन’ रिलिज गरिएको हो । प्रोमो : प्रोमोमा नायक अनमोल केसी केन्द्रमा छन् । साथमा