सिउँदोमा सिन्दूर हाल्दै सजिएकी ऋचा

गत शनिबार अभिनेत्री ऋचा शर्माले प्रेमी दिपेक्ष विक्रम राणासँग विवाह गरिन् । करिब दुई वर्ष देखि प्रेम सम्बन्धमा रहेपछि ऋर्चाले लबिम मलका म्यानेजर दिपेक्षसँग विवाह गरेका हुन् ।

यतिबेला ऋचा विवाहकै माहोलमा रोम्लिरहेकी छिन् । उनको विवाह समारोह चलिरहेको छ । विवाह गरेपछि ऋचाले सामाजिक सञ्जाल फेसबुकमा विवाहका तस्बिरहरु सार्वजनिक गरिरहेकी छिन् । उनले हालै सार्वजनिक गरेको तस्बिरमा रातो पहिरन र सिन्दूरमा सजिएकी छिन् ।

उनीहरुले सिमित फिल्मकर्मी र परिवार बीच विवाह गरेपनि मिडिया, फिल्मकर्मी, साथिभाईको लागि मसिंर २६ बिहिबार ठमेलस्थित अलफ्ट होटलमा गते प्रतिभोज आयोजना गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha