एसिड पिडित युवतीको कथामा दीपिकाको ‘छपाक’ (ट्रेलर)

दीपिका पादुकोण स्टारर फिल्म ‘छपाक’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा एसिड आक्रमणमा परेकी युवतीको कथालाई देखाईएको छ । ट्रेलर हेर्नुस् :

मेगना गलजारले निर्देशन गरेको फिल्ममा लक्ष्मी अग्रवालको जीवनीमा आधारित रहेको छ । यो फिल्ममा मालतीले जे भोगेकी छिन् त्यो लक्ष्मीले आफ्नो जिन्दगीमा भोगेकी छिन् । लक्ष्मीको पिडा र न्यायको लडाईलाई प्रस्तुत गरिएको छ ।

फोक्स स्टार स्टुडियो ब्यानरबाट निर्माण गरिएको फिल्ममा दीपिका पादुकोण, गोविन्द सिंह सन्धु र मेगना गुलजारको लगानी रहेको छ । यो फिल्म २०२० जनवरी १० मा रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha