६ तस्बिरमा हेर्नुस् ‘आमा’को प्रोमो लञ्च प्रेसमिट

नेपालको पहिलो फिल्म ‘आमा’को नाम सापटी लिएर निर्माण गरिएको तेस्रो फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ । बिहिबार ट्रेलर लन्ज कार्यक्रममा नायिका सुरक्षा पन्त कपाल मुन्डन गर्दाको पल सम्झिएर निकै भावुक भइन् । त्यस्तै मिथिला शर्मा आमाको उपनाम पाउदा उत्साहित देखिइन् । उक्त प्रेस मिटमा फिल्मका कलाकार सुरक्षा पन्त, मिथिला शर्मा, सरिता गिरी, निर्देशक दिपेन्द्र के खनाल, निर्माता सर्मिला पाण्डे उपस्थित थिए । उद्धव रसाइलीले खिचेको तस्बिर हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha