नीलो पहिरनमा मिस नेपाल अनुष्का श्रेष्ठ (६ तस्बिर)

‘मिस नेपाल’को टाइटल जितेर ६९ औं ‘मिस वर्ल्ड’मा प्रतिस्पर्धा गर्न पुगेकी अनुष्का श्रेष्ठ नेपाल फर्कि सकेकी छिन् । उनी मिस वर्ल्डको टप १२ मा परेकी थिइन् भने ‘हेड टु हेड च्यालेन्ज, ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्यूटि विथ प्रपोज’ गरी तीन अवार्ड जित्न सफल भएकी थिइन् । उनी सोमबार अन्नपूर्ण होटलमा आयोजित पत्रकार सम्मेलनमा नीलो पहिरनमा पुगेकी थिइन् । त्यहाँ उनले मिस वर्ल्डको अनुभव साटेकी थिइन् ।

कुशल घतानी फोटोग्राफी

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha