कालो चस्मा लाऊ है मैयाँ…(बर्षाका ६ पोज)

नायिका बर्षा राउत हिजोआज म्युजिक भिडियोमा व्यस्त छिन् । गत साता मात्रै बर्षाले गायक युवराज चौलागाईंको नयाँ म्युजिक भिडियोको सुट गरिन् । भिडियोमा बर्षा र नायक पल शाहलाई देख्न सकिन्छ । ‘मलमल सारी मल’ बोलको म्युजिक भिडियो छायाँकनमा रमाइलो छ का उद्धव रसाइलीले खिचेको बर्षा राउतका ६ तस्बिर हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha