डिम्पल बिना जिउँन नसक्ने निराजन ! (भिडियो)

गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत तिमी बिनाको म्युजिक सार्वजनिक भएको छ । तिमी बिना बोलको गीतको भिडियोमा मोडल निराजन प्रधान र डिम्पल ईलामले मोडलिङ गरेका छन् । निकेश खड्काले निर्देशन गरेको गीतको भिडियो हेर्नुस् :

गीतमा शब्द रचना रोर्वट शिप्तुङ्खाको रहेको छ भने सँगीत संयोजन सुनिल राईले गरेका छन् । निर्मला सुहाङको निर्माण रहेको भिडियोमा प्रेमिले आफ्नी प्रेमिकाप्रति दर्साएको मायालाई उतारिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha