रियल जोडी लक्ष्मी र जीवनका ६ आकर्षक तस्बिर

लक्ष्मी वर्देवा र जीवन भट्टराईको जोडी थिएटर हुँदै फिल्ममा पनि व्यस्त हुँदैछन् । जीवन र लक्ष्मी अभिनित फिल्म ‘सेल्फी किङ्गको मंगलबार प्रोमो सार्वजनिक गरियो । प्रोमो सार्वजनिक कार्यक्रममा लक्ष्मी र जीवन जोडी बाँधेर पुगेका थिए । हेर्नुस्, रमाइलो छ का कुशल घतानीले खिचिको जीवन र लक्ष्मीका ६ आकर्षक तस्बिर :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha