बल बहादुर राजवंशीको ‘पछुताउनु पर्ला’ (भिडियो)

गायक बल बहादुर राजवंशीको ‘पछुताउनु पर्ला’बोलको गीत सार्वजनिक भएको छ । सन्देशजंग राणाले निर्देशन गरेको म्युजिक भिडियोमा क्रिस्टल क्लाज डान्स क्युउको नृत्य देख्न सकिन्छ । गीत हेर्नुस् :

डा. राजुबाबु श्रेष्ठको शब्द रहेको गीतमा हरि लम्सालको संगीत तथा रिकेश गुरुङ्गको संगीत संयोजन रहेको छ । यो भिडियो पोखराको मनोरम दृष्यहरुमा खिचिएको हो ।

गायक बल बहादुर राजवंशी पछिल्लो समय गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल सिजन २’ मा गएका थिए । उनी भ्वाइसको उत्कृष्ट ९ सम्म पर्न सफल भएका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha