नरमाइलो खबर : दुर्घटनामा गायक निशान भट्टराईको निधन

गायक निशान भट्टराईको सवारी दुर्घटनामा निधन भएको छ ।

सोमबार राती उनी दरबारमार्ग्स्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा दुर्घनामा परेका थिए । गायक आफैंले चलाएको कार तीनकुनेस्थित सडक किनारको पोलमा ठोक्किएको थियो ।

दुर्घटनापछि गम्भीर घाइते भएका भट्टराईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । अस्पताल पुग्ने बित्तिकै उनलाई मृत घोषित गरिएको थियो ।

गायक भट्टराईको गाजल गायनमा चलेको नाम हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha