क्रिकेट रंगशालामा रोमान्टिक बने धुर्मुस र सुन्तली (६ तस्बिर)

धुर्मुस सुन्तलीको फिल्म ‘सेन्टी भाइरस’ यहि फागुन ९ गते देखि प्रर्दशन हुँदैछ । उनीहरु पछिल्लो समय गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा जुटेका छन् । उनीहरुले सेन्टी भाइरसको ५० प्रतिशत मुनाफा रंगशालामा खर्चिने घोषणा गरेका छन् । फिल्मको प्रर्दशन मिति नजिकिदै गर्दा फिल्मको प्रचार प्रसारमा सहयोग पुग्ने हिसाबले प्रेम दिवसको दिन रंगशालामा क्रिकेट म्याच राखिएको थियो । प्रेम दिवसको दिनमा क्रिकेट रंगशालामै सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) रोमान्टिक अवतारमा देखिए ।

फोटोग्राफी : कुशल घतानी राई

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha