‘सेन्टी भाइरस’की सोलो हिरोइनलाई ६ तस्बिरमा हेर्नुस्

कलाकार कुञ्जना घिमिरेले फिल्म ‘सेन्टी भाइरस’मा अभिनय गरेकी छिन् । मेरी बास्सै मा सुन्तलीको भूमिकाबाट दर्शकमाझ चिनिएकी कुञ्जना अभिनित सेन्टी भाइरस पहिलो फिल्म हो जुन फिल्म यही शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ ।

रामबाबु गुरुङ निर्देशित सेन्टी भाइरसमा कुञ्जना सहित सिताराम कट्टेल, दयाहाङ राईको मुख्य भूमिका छ । यिनै ‘सोलो हिरोइन’ कुञ्जना घिमिरे लाई ६ तस्बिरमा हेर्नुस् :

कुशल घतानी फोटोग्राफी

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha