ट्याक्सी चालकले बिहानै हेरे ‘सेन्टी भाइरस’ (भिडियो)

धुर्मुस सुन्तलीको फिल्म सेन्टी भाइरस हेर्न एकाबिहानी ट्याक्सी चालक हलमा पुगेका छन् । झण्डै एक दर्जन ट्याक्सी चालकले राजधानीको हात्तिसारस्थित जय नेपाल हलमा पुगी आफैं टिकट काटेर सेन्टी भाइरस हेरेका हुन् । फिल्म हलमा धुर्मुस र सुन्तली पनि पुगेका थिए । हेर्नुस् भिडियो :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha