‘सेन्टी भाइरस’ हेर्न एक बिहानै दर्शक उर्लिए (भिडियो)

धुर्मुस सुन्तलीले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’लाई दर्शकको साथ मिलेको छ । चावाहिलस्थित गोपिकृष्ण हलमा बिहानी शो नै हाउसफूलको रह्यो । ‘सेन्टी भाइरस’ समुहले दर्शकसँग हलमा साक्षत्कार समेत गर्यो । हेर्नुस् यो भिडियो :

रामबाबु गुरुङ निर्देशित फिल्म ‘सेन्टी भाइरस’मा सिताराम कट्टेल, कुञ्जना घिमिरे, विल्सन विक्रम राई, सन्दिप क्षेत्री लगायतको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha