करिश्माको आक्रोशपुर्ण स्टाटसमा रेखाको समर्थन !

नेपाली फिल्म क्षेत्रकी सदाबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धरले आइतबार साँझ आफ्नो फेसबुक वालमा आक्रोपुर्ण स्टाटस लेखिन् । त्यस्मा फिल्म क्षेत्रमी हिम्मतवाली नायिका रेखा थापाले पनि समर्थन जनाउँदै प्रतिक्रया जनाइन् । लक डाउनको अवस्थामा करिश्माले के लेखिन् अनि रेखाले समर्थन जानाइन् त ?

के भनेको के ? के सेलिब्रेटीले सबै समस्या समाधान गर्नु पर्ने ? अनि के काम सरकार को ? किन भोट गरेको हामीले ? के हामी धुर्मुस, सुन्तली हौं कि रबि लामिछाने ?? हँ ?? जानुस् तपाहरुको भगवान लाई खोज्नुस !! तर घर बस्नुस्, करिश्माले फेसबुकमा लेखेकी छिन् ।

यस्मा रेखाको प्रतिक्रिया चाहिं यस्तो छ, सेलिब्रेटीले कोरोना रोक्ने बजेट जुटाउने हो र ? परे राज्यले सबैको बैंक खाता कब्जा गर्लानी । अरुले यती दिए, उती दिएनन् भन्नु भन्दा सक्नेले दिऔं नसक्नेले मागौं। चन्दा फेसन जस्तो !’

कोरोना संक्रमन फैलन नदिंन सरकारले दोश्रो चरणको लकडाउन (८ दिन) सम्म लम्ब्याएको छ । यस्तोमा सर्वसाधरणदेखि सेलिव्रेटीसम्म घरमै बसिरहेका छन् । केही कलाकर्मीले लकडाउनमा रहेका श्रमिकको सहयोगमा प्रधानमन्त्री राहत कोषमा व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha