पूजा र आकाशलाई प्रश्नको ओइरो (भिडियो)

लकडाउनको अवस्थामा सेलिव्रेटीहरु सामाजिक सञ्जालमा सक्रिय छन् । लाइभ गर्ने, इन्स्टाग्राका मलाई प्रश्न सोध्नुस् जस्ता कार्य गरेर उनीहरु आफ्नो दिन कटाइरहेका छन् । यस्तैमा आइतबार नायिका पूजा शर्माले इन्स्टाग्राममा आक्स मि क्वेइसन गरेकी थिइन् । भिडियो :

जसमा उनलाई फ्यान तथा फलोअर्सले थुप्रै प्रश्न सोधे । पूजाले पनि धेरै प्रश्नको जवाफ दिइन् । जसमा पूजालाई नायक आकाश श्रेष्ठसँगको नदेखिएको फोटो पोस्ट गर्न फ्यानले आग्रह गरेका थिए । उनले आकाशसँगको नयाँ फोटो सार्वजनिक गरेकी हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha