एन्जिलाले ल्याइन् ‘कारोना महामारी’ गीत (भिडियो)

कोरोना भाइरस संक्रमणको त्रासले देशभर लकडाउन गरिएको छ । कोरोनाले ल्याएको समस्यालाई बयान गर्दै एन्जिला रेग्मी, नमन सुनार र प्रसन्न क्षेत्रीको स्वरमा ‘कोरोना महामारी’ बोलको गीत सार्वजनिक गरिएको छ । गीत हेर्नुस् :

यो गीतमा गायक गायिकाको साथै स्पन्दन पन्त, स्वभाव पन्त, कमला तिवारी र अभिषेक तिवारीलाई फिचर्ड गराइएको छ । राजु विकको शब्द तथा संगीत रहेको गीतमा मनिष पन्तको छायांकन, सम्पादन तथा निर्देशन रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha