नेपाली नायिकाको हिन्दी म्युजिक भिडियो सार्वजनिक

नेपाली नायिका तथा मोडल रिस्ता बस्नेत फिर्चड हिन्दी गीतको भिडियो सार्वजनिक भएको छ । नेपालमा छायाँकन गरिएको म्युजिक भिडियोमा रिस्तासँगै भारतका चर्चित टिकटकर्स तथा मोडल मञ्जुल कट्टरले मोडलिङ गरेका छन् । भिडियो हेर्नुस् :

साथिया तेरे बिना बोलको गीतमा कार्तिक कुश र ज्योतिका तंग्रीले स्वर दिएका छन् । शब्द संजिव पाण्डेले लेखेका हुन् । सम्राट शाक्यले निर्देशन गरेको म्युजिक भिडियोमा कमल राईले कोरियोग्राफी गरेका छन् । पुरुषोत्तम प्रधानले खिचेका भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका हुन भने रंग संयोजन रेनेश फागुको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha