दुःखद खबर : इरफान खानको ५४ बर्षमा निधन

बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । इरफान न्यूरो इन्डोक्राइन नामक रोगबाट आक्रन्त थिए । मंगलबार भएको उनको निधनले बलिउड शोमा डुबेको छ ।

इरफान खान आफ्नो अभिनय कौशलका कारण बलिउड फिल्म नगरीमा परिचित थिए । उनले ‘पान सिंह तोमर’, ‘मकबूल’, ‘लाइफ इन अ मेट्रो’, ‘द लंच बक्स’, ‘पीकू’, ‘तलवार’, ‘हिंदी मिडियम’ विषयगत फिल्ममा अभिनय गरेका थिए । ‘पान सिंह तोमर’ बाट राष्ट्रिय पुरस्कार पाएका उनले भारत सरकारले दिने चौथो ठुलो सम्मान पद्मश्री पुरस्कार समेत पाएका थिए ।

इरफान खानले अभिनय गरेका अन्तिम फिल्म ‘अंग्रेजी मिडियम’ हो । जुन फिल्म केही समय अगाडी प्रदर्शनमा आएको थियो । बलिउडका प्रख्यात कलाकार इरफान खानाप्रति श्रद्धा सुमन

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha