मेलिना र राजको ‘मैंले माया गरें’ (भिडियो)

मेलिना राई र राज के. गोस्वामीको स्वरमा ‘मैले माया गरेँ’ बोलको गीत सार्वजनिक भएको छ । उत्तम जंग लिम्बुको संगीत रहेको गीतलाई माया मगरले लेखेकी हुन् । गीतको एरेन्जर साहाश शाक्य हुन् । लिरिकल भिडियो यस्तो छ :

‘कोशिस २’ एल्बममा समावेश यस गीतको लिरिकल भिडियो मात्रै सार्वजनिक भएको हो । कोरोना संक्रमणको त्रासपछि गीतको भिडियो सार्वजनिक गर्ने निर्माण पक्षको तयारी छ । यस गीतका गायक राज के.गोस्वामी अष्ट्रेलियामा बस्दै आइरहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha