नारायण रायमाझी र शान्तिश्री परियारको मार्मिक गीत

नारायण रायमाझीको संगीत संयोजनमा लिपुलेक र कालापानी बारे मार्मिक गीत तयार भयो । ‘छिमेकीले बनायो मुलबाटो’ बोलको गीत्मा रमेश विजीको शब्द रचना छ । गीतमा नारायण रायमाझी र शान्तिश्री परियारले स्वर दिएका छन् । गीतको भिडियो हेर्नुस् :

नेपाली भूमि लिपुलेकमा भारतले बाटो बनाएपछि नेपाली सर्जकले यस बारे थुप्रै गीत ल्याएका छन् । नारायण रायमाझी, रमेश विजी र शान्तिश्री परियारको संयोजनमा तयार भएको यो गीतमा मार्मिक छ ।

उसो त नारायण रायमाझीले गोर्खा पल्टन र पदरेशी जस्ता मौलिक कथामा फिल्म बनाएका छन् । उनका पछिल्ला गीतहरु बोल माया र गलबन्दी सर्वाधिक हिट छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha