लकडाउनमा खुसी साट्दै दर्जन बढी सर्जक (भिडियो)

लकडाउनमा रहेका नेपालीलाई गायक योगेश काजी र गायिका सारिका घिमिरे अनि मदन सेन्चुरीले खुसी पार्ने गीत ल्याएका छन् । ‘खुसी साटौं’ बोलको गीतमा दर्जन बढी सर्जक फिचर्ड छन् । भिडियो हेर्नुस् :

गायिका सारिका घिमिरे स्वयको शब्द रहेको गीतमा संगीत गायक योगेश काजीले दिएका छन् । एरेञ्जपनि काजीकै छ । गीतको भिडियोमा काटुञ्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वर्का, गायक प्रकाश सपुत, प्रताप दास, गायिका मेलिना राई लगायतलाई देख्न सकिन्छ ।

विश्वभर फैलिएको कोरोनो संक्रमण सम्बन्धी दैनिक जसो गीतहरु सार्वजनिक भैरहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha