पूजा र बर्षाको लकडाउन डायरी (भिडियो)

विश्वभर फैलिएको कोरोना संक्रमणको त्रासले नेपाल दुई महिनादेखि लकडाउनमा छ । लकडाउनमा सामान्यदेखि सेलिव्रेटीसम्म घरमै बसिरहेका छन् । अभिनय मार्फत दर्शक माझ राम्रो छाप छोड्न सफल नायिका द्वया पूजा शर्मा र बर्षा राउतसँग गरिएको यो कुराकानी हेर्नुस् :

लकडाउन अगाडी नायिका पूजा शर्माको फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको क्रममा थियो । यस्तै बर्षा राउतको ‘दुई नम्बरी’ छायाँकनमा थियो । लकडाउन भएपछि पूजा र बर्षाका क्रमशः फिल्मको प्रदर्शन अनि छायाँकन रोकिएको छ । उनीहरु घरमै बसेर लकडाउनको पालना गर्दैछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha