मनिषा कोइरालको समर्थनमा शिल्पा पोखरेलको स्टाटस

नयाँ नेपालको नक्सामा खुसी मनाउ गर्दा नेपाली चेली मनिषा कोइरालाको भारतिय मिडियाले खेदो खन्यो । यस्मा नेपाली कलाकर्मीले मनिषाको समर्थन र भारतिय मिडियाको बिरोध गरिरहेका छन् । नायिका शिल्पा पोखरेलले पनि नेपाली चेली मनिषा कोइरालको समर्थन गरेकी छिन् ।

‘सबैको प्रेरणाको श्रोत, राष्ट्रको लागि तपाईंको अडान प्रशंसनीय छ । धेरै मानहानि र घृणाको सामना गर्नुपरे पनि, आशा छ कि तपाईं अझै बलियो हुनुहुन्छ । प्रेम र सम्मान, मनीषा कोइराला दिज्जु’, ‘हवल्दार सुन्तली’ शिल्पाले मनिषा कोइरालाको साथमा निर्देशक सम्झना रौनियार उप्रेतीसँगको तस्बिर राख्दै आफ्नो फेसबुकमा लेखेकी छन् । लकडाउनमा नायिका पोखेरल गृह जिल्ला विराटनगरमा बसिरहेकी छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha