‘दलित उपमाको विभेद दिनेलाई समाजमा बाँच्ने अधिकारी छैन’ : आर्यन सिग्देल

प्रेमिका भगाउन गएका जाजरकोटका नवराज विक र उनका अन्य दुई साथीहरुको हत्याको बिरोधमा नेपाली कलाकर्मी उत्रिएका छन् । सामाजिक सञ्जालमा दोषीलाई कडा कारबाहीको माग उठिरहेको छ ।

यस्तैमा अभिनिता आर्यन सिग्देलले पनि यो घटनामा आफ्नो अभिव्यत्ति दिएका छन् । ‘तिनीहरुलाई यो धर्तिमा बाँच्ने कुनै अधिकार छैन्, जसलाई समाजले नै दलित उपमाको विभेद दियो’, आर्यनले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha