‘तीजको लहर’ भन्दै नाचिन् शारदा (भिडियो)

सञ्चारकर्मी शारदा थापाले यसपाली पनि तीज गीत ल्याएका छिन् । जय देवकोटाको संगीत, जीभा प्याकुरेलको शब्द रहेको गीतमा शारदाको स्वर छ । शारदा स्वयंम फिचर्ड गीतको भिडियो हेर्नुस् :

शारदाको यो तीज गीतको भिडियोलाई मदन खड्काले निर्देशन गरेका हुन् । विरेन्द्र भट्टको छायाँकन रहेको भिडियोमा अमृत चापागाईंको सम्पादन छ । शारदाले गत साल ‘राजैले’ बोलको तीज गीत ल्याएका थिइन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha