गरिमाको ‘सुरक्षित तीज’मा यशराज र कविता (भिडियो)

कोरोनाको जोखिममा सुरक्षित रहन आग्रह गर्दै गरिमा ज्ञवालीले ‘सुरक्षित तीज’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा श्याम श्वेत रसाइलीको एरेन्ज, दयाराम पाण्डेको शब्द तथा बीबी अनुरागीको संगीत छ । गीतको भिडियो हेर्नुस् :

भिडियोमा रुबिना अधिकारी, नग्मा श्रेष्ठ, विनु शाक्य, गुँरास ढकाल र बाल कलाकार आयुषी ढकाल फिचर्ड छन् । भिडियोमा विष्णु रिजाल, कविता श्रेष्ठ, एसराज गरच, दीपकराज पाठक, अन्जिता अधिकारी र उर्मिला पुडासैनी फिचर्ड छन् ।

समन अधिकारी निर्देशित भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, फराज अर्पण(नेपाल)को सम्पादन र छायांकन, ओम मेघा (अमेरिका) को छायांकन छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha