‘आमा’प्रति समर्पित मन छुने भिडियो सार्वजनिक

नेपाली तारा समेत भएका गायक सन्तोष लामाको स्वरमा नयाँ गीत ‘आमा’ सार्वजनिक भएको छ । राम विश्वको संगीत तथा सुवास नयनको शब्द रहेको गीतको भिडियोमा वरिष्ठ अभिनेत्री मिथिला शर्माले आमाको भूमिका निभाएकी छिन् भने उनलाई रमेश र अर्का बाल कलाकारले साथ दिएका छन् । सुरेन्द्र दियालीको निर्देशन रहेको भिडियो यस्तो बनेको छ :

अमृत सुनुवारको क्यामेरा रहेको भिडियोलाई माधव बेल्वासेले सम्पादन गरेका हुन् । निर्माताको रुपमा रचेल तिर्वा र मोहन रहेका छन् । निर्देशक दियालीले भिडियोलाई दर्शकले रुचाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha