सिड्नीमा गुञ्जिने भए सागार, सुरज र केञ्जल

रियालिटी शो नेपाल आइडलका तीन चर्चित अनुहार सागर आले, सुरज थापा र केन्जल मेहर श्रेष्ठ अस्ट्रेलियाको सिड्नी शहरमा गुञ्जने भएका छन । यो बृहत सांगीतिक कार्यक्रमलाई प्रोफेसनल भिजा एण्ड एजुकेशन सर्भिसेजले प्रस्तुत गरेको हो ।


वेलकम २०१८’ यो सांगितिक कार्यक्रम सिड्नीको टाउन हल नजिक रहेको सार्क होटल स्पेश बारमा जनावरी १९ तारिख राती ८ बजे देखी शुरू हुने छ । इभेन्ट टुरको व्यवस्थापक ‘हो र होइन होला इभेन्ट’ का रोशन भट्टराईले जानकारी दिए अनुसार कार्यक्रममा सागर, सुरज र केन्जलले विभिन्न गीत संगीतहरू प्रस्तुतीहरू प्रस्तुत गर्ने छन भने स्थानीय कलाकारहरूको पनि विभिन्न प्रस्तुती दिनेछन् । सागर, सुरज र केञ्जलसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha