सविन र सरोज सँगै (हेर्नुस् भिडियो)

‘कार्टुञ्ज क्रु’ का सरोज अधिकारी र ‘विस्ट’का सविन कार्कीले अभिनय गरेको भिडियो सार्वजनिक भएको छ । करिब तीन वर्ष अघि छायाँकन गरिएको भिडियो गायक सिटौलाले यसै साता मात्रै सार्वजनिक गरेका हुन् । त्यतिबेला सविन र सरोज एकै समुहमा रहेर डान्स गर्थे तर अहिले उनीहरु अलग भएर भिडियो गर्दै आइरहेका छन् । भिडियो हेर्नुस् :

कि आउँछु भन बोलको भिडियोमा सविन र सरोजसँगै नायक तथा मोडल पल शाह पनि फिचरिंग छन् । गीतको शब्द तथा संगीत गायक सिटौलाकै हो । भिडियोलाई जीवन थापाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha