विश्व नेपालीको ‘जीवनदेखि’ रिलिज

गायक विश्व नेपालीले नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् । आनन्द राईको संगीत रहेको ‘जीवनदेखि’  बोलको गीतमा धन लेप्चाको शब्द छ । एरेञ्ज गोपाल रसाईलीले गरेका हुन् । युवराज वाईवाको निर्देशनमा तयार भएको भिडियो यस्तो बनेको छ :

उत्सव दाहालले छायाँकन रहेको भिडियोमा नायिका बेनिशा हमाल र मोडल निराजन प्रधान फिचरिंग छन् । यसअघि गायक नेपालीका के छ बन्दोबस्त, सबैलाई जित्ने, दूरी बढ्दै गयो, र तिम्रो मौन् इशारा लगायत गीतहरु दर्शक तथा श्रोतामाझ आइसकेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha