टाईगरको ‘बाघी २’ ट्रेलर रिलिज

टाइगर श्राफ स्टारर फिल्म ‘बाघी २’ को अफिसियल ट्रेलर रिलिज भएको छ । ट्रेलरमा टाइगर श्राफको खतरनाक एक्सनका दृश्यहरु देख्न सकिन्छ । प्रोमो हेर्नुस् :

अहमद खान निर्देशित फिल्मको ट्रेलरमा मनोज बाजपाई, रणदीप हुड्डा र दिशा पटानीलाई पनि आक्रामक रुपमा प्रस्तुत गरिएको छ । यस पावरप्याक्ड एक्सन सिनेमालाई साजिद नाडीयडवालाले निर्माण गरेका हुन् । मार्च ३० मा प्रदर्शन हुने ‘बाघी २’ को तेस्रो सिरिज ‘बाघी ३’ पनि घोषणा भैसकेको छ । टाइगर र श्रद्धा कपुर स्टारर ‘बाघी’ हिट भएको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha