यशोधा खालिङ राईले ल्याइन् ‘चौरी’

नेपाली सुगम संगीतमा एक दसकदेखि सक्रिय गायिका यशोधा खालिङ राईको “चौरी” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सञ्जय बरालको शब्दमा हरी लम्सालको संगीत तथा संगीत संयोजनमा तयार भएको गीतमा गायिका यसोधा, सुकराम, अस्मिता र कुसुम गोलेको अभिनय रहेको छ । भिडियो हेर्नुस् :

सुकराम गोले कै कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोको छायाँकार प्रेमाहाङ राईको रहेको छ । भिडियोमा अमेरिकाको न्यूयोर्कका रमाईला पार्कहरुमा छायांकन गरिएको छ । हिउले भरिएको पार्कहरु चौरी चर्ने नेपालको सुन्दर हिमाली भु-भाग जस्ता लाग्दछन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha