समाचार

प्रिमियरमा रुचाइयो ‘माछा माछा’, डेब्यु निर्देशक सुनिलको कामको तारिफ

शुक्रबार देखि प्रर्दशन हुने फिल्म ‘माछा माछा’को बुधबार सिटी सेन्टरस्थित बिग मुभिजमा प्रिमियर शो राखिएको

यस्तो देखिइन् ‘सम्झना बिर्सना’की सम्झना

नायिका पुजा शर्मा ‘म यस्तो गीत गाउँछु २’को सुटिङ सकाएर सम्झना बिर्सनाको सुटिङमा व्यस्त छिन्

अमेरिका पुगेका सबै जसोलाई ‘ग्लोबल फिल्म अवार्ड’ !

जापानको अवार्ड कार्यक्रम सम्पन्न हुन नपाउँदै कलाकारहरु अमेरिकामा हुने ‘ग्लोबल फिल्म अवार्ड’ सहभागी हुन पुगे

‘लभ यु हमेशा’मा ‘सुखको जुनी’ खोज्दै यशराज (भिडियो)

मंसिर १३ गते शुक्रबार देखि प्रदर्शन भइरहेको फिल्म ‘लभ यु हमेशा’को ‘सुखको जुनी’ बोलको गीत

‘सेल्फी किङ्ग’ टिजर : सेलिब्रेटीको क्रेज र फ्रस्टेशन

फिल्म ‘सेल्फी किङ्ग’ को टिजर सार्वजनिक भएको छ । टिजरमा अभिनेता बिपिन कार्कीको केही संवाद

ट्रेण्डिङ नम्बर १ मा तर्साउने ‘घर’

अर्पण थापाको हरर फिल्म ‘घर’ युट्युब ट्रेण्डिङको पहिलो स्थानमा रहेको छ । यो फिल्म युट्युबमा

मसिंर २१ मा प्रेमी दिपेक्षसँग ऋचाको बिहे

अभिनेत्री ऋचा शर्मा आउँदो मसिंर २१ गते बैवाहिक बन्धनमा बाधिँदैछिन् । लामो समय देखि विवाहको

‘पर्खि बसे फर्कि आउछु’ मार्फत प्रेम परियारको डेव्यु

फिल्म ‘पर्खि बसे फर्कि आउछु’ मार्फत गायक प्रेम परियारले अभिनय यात्रा सुरु गरेका छन् ।

दीपिकासँगै ‘तिमीसँगै हुने मन छ’मा पल र निराजन

निर्देशक दिवाकर भट्टराई नयाँ फिल्म ‘तिमीसँगै हुने मन छ’ निर्देशन गर्ने तयारीमा रहेका छन् ।

‘चपली हाइट ३’ मा अर्पण थापाको अपराधी लुक्स

फिल्म ‘चपली हाइट ३’ बाट अभिनेता अर्पण थापाको लुक्स रिलिज गरिएको छ । निर्माता अर्जुन

हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha