गीत-संगीत

मिलाप सम्मानमा राजेश पायलले के पाएनन् ?

नेपाली गायनका मेगास्टार राजेशपायल राईलाई ‘मिलाप सम्मान’ गरिएको छ । उनलाई आइतबार एक विशेष कार्यक्रमबीच

‘मोनिका डार्लिङ’को प्रेममा सिधा साधा ठिटो

नायिका अनु शाह ‘म त मान्छे सिधा साधा’ बोलको गीतमा फरक भूमिकामा प्रस्तुत भएकी छिन्

नशा माथि नशा थप्ने कस्ती बदमास तिमी ?

गजलकार तथा गायक थानेश्वर गौतमको ‘पिउने पनि रहर छ’ गजल सार्वजनिक भएको छ । गौतमकै

सुरजको ‘कालो कपाल’ रिलिज

लामो समयदेखि संगीतको औपचारिक अध्ययन गरिरहेका गायक सुरज श्रेष्ठ आफ्नो नयाँ गीत ‘कालो कपाल…’ को

रिश्मा गुरुङलाई कसले खुवायो ‘सिन्कीको अचार’ ?

नायिका रिश्मा गुरुङ् फिचरिङ नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक विजय रुम्बा लामाको

तेश्रो ट्रेन्डिङमा ‘कार्टुन क्रुज’

नेपालको चर्चित डान्स ग्रुप ‘द कार्टुन क्रुज’को सार्वजनिक नयाँ भिडियो ‘दिलको भित्तैमा’ युटुव ट्रेन्डिङमा तेश्रो

दोश्रो नम्वरमा ‘भाइरल भैदियो’

बिहिबार मात्रै सार्वजनिक भएको ‘भाइरल भैदियो’ बोलको गीत एक लाख २८ हजार भ्युज सहित युटुव

कसको दिलमा छिन् अमेरिका रहेकी अकेशा ?

गायिका आकंक्षा बस्यालको स्वरमा नया गीत ‘तिम्रै दिलमा’ सार्वजनिक भएको छ । जुन गीतको भिडियोलाई

नेपाली युवाले डालसमा बनाए यस्तो भिडियो

अमेरिकाको डालासमा नेपाली युवाहरु मिलेर हिम पप एंव आर एन्ड बी म्युजिक ब्यान्ड स्थापना गरेका

माइनस डिग्रीमा पल र आँचलको प्रेम (चिटिक्क भिडियो)

नायक पल शाह र नायिका आँचल शर्माले मोडलिंग गरेको पप गीत ’चिटिक्क’ को भिडियो सार्वजनिक

हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha