दर्शकले रुचाए ‘बोक्सीको घर’, केकी बनिन् भावुक
केकी अधिकारी निर्मित फिल्म ‘बोक्सीको घर’लाई दर्शकले रुचाएका छन् । शुक्रबार, पहिलो दिन फिल्म हेरेका दर्शकले सकारात्मक प्रतिक्रिया दिएका हुन् । फिल्ममा शिर्ष भूमिका निभाएकी केकी अधिकारी, लेखक तथा निर्देशक सुलक्षण भारती, बाल कलाकार सुपला