द्धन्द्ध कालको परिवेशमा ‘दोख’को ट्रेलर रिलिज
अनुप बराल निर्देशित फिल्म ‘दोख’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा नेपालको दश वर्षे द्धन्द्धकालको परिवेशलाई प्रस्तुत गरिएको छ । ट्रेलर हेर्नुस् : फिल्म ‘दोख’मा दिया मास्के, मनिष निरौला, लोकमणी सापकोटा र माओत्से गुरुङको मुख्य