find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

निश्चलले किन सेयर गरेनन् स्वस्तिमाको गीत ?

निर्देशक निश्चल बस्नेत सामाजिक सञ्जाल फेसबुकमा हिट छन् । उनले लेख्ने स्टाटस र सेयर गरेका साम्राज्ञीले निकै लाइक र प्रतिक्रिया पाउने गर्दछन् । एक लाख बढी फलोअर्स भएका फेसबुकमा निश्चल पनि सक्रिय नै छन् ।

पछिल्लो पटक निश्चलले आफ्नो फेसबुकमा फिल्म ‘चक्कर’को लिरिकल भिडियो सेयर गरेका थिए । त्यसपछि विश्वकपको स्टाटस र आफ्नो सेल्फी सेयर गरेका छन् । यो बिचमा पत्नी स्वस्तिमा खड्कको ‘जय भोले’ को गीत सार्वजनिक भयो । तर निश्चलले स्वस्तिमा नाचेको गीत आफ्नो फेसबुक वालमा सेयर गरेका छैनन, किन त ?

अन्य फिल्मका गीत सेयर गर्ने निश्चलले स्वस्तिमाको गीत चाहिं किन सेयर गरेनन् ? के स्वस्तिमा नाचेको गीत निश्चललाई मन परेन ? या उनले श्रीमतीको गीत आफ्नो वालमा सेयर गर्न आवश्यक ठानेनन् ?  निश्चलले स्वस्तिमाको गीत सेयर नगर्दा यतिबेला फिल्मी सर्कलमा भने विभिन्न प्रश्न सृजना भएका छन् । आखिर स्वस्तिमा नाचेको गीत निश्चलले किन सेयर गरेनन् ? ‘जय भोले’को गीत हेर्नुस् : 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha