find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘दर्शक भगवान हुन्’ : डा…खाते निर्मात्री केसी

सडक बालबालिको कथामा निर्माण भएको फिल्म ‘डा…खाते’ यही शुक्रबार अर्थात् साउन ६ गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ । निर्माता रोशनी केसीलाई फिल्मको प्रचार प्रसार देखि हल व्यवस्थापनमा भ्याइनभ्याइ छ । यिनै व्यस्त निर्मात्रीसँग हामीले ६ प्रश्न राखेका छौं :

१.डाक्टर खाते… कस्तो खाले फिल्म हो ?
यो एउटा सामाजिक विषय वस्तुमा बनेको फिल्म हो । हाम्रो घर, परिवार र समाजमा घटिरहेको घटनामा बनेको फिल्म हो ।

२.यो आर्ट फिल्म हो कि फिचर फिल्म हो ?
आर्ट या फिचर भन्दा पनि यो वास्तविक कथा वस्तुमा बनेको फिल्म हो । समाजमा घटि रहेका घटनालाई अध्ययन गरेर बनाइएको फिल्म हो । अब हलमा चलाउने भएपछि पक्कै पनि यो फिचर फिल्म नै हो ।

३.यही विषयमा फिल्म बनाउने भनेर कसरी निर्णय लिनु भयो ?
म जहिल्यै पनि समाजमा केही गर्नुपर्छ भन्ने सोच राख्दछु । अरुको फिल्म खेल्दा अरुको चाहानाको मात्रै फिल्म खेल्न पाउँछु, आफ्नो चाहना अनुरुप पाउँदिनं । यसरी हेर्दै जाँदा सडक बालबालिकाको विषयमा कमै फिल्महरु बनेको पाएँ । यसैले पनि हामी यस्तो विषयमा फिल्म बनाउँन पुग्यौं ।

४.यो फिल्ममा तपाईंको भूमिका चाहिं कस्तो छ ?
अरुको फिल्ममा नायिका भएर खेलिरहेको यो फिल्ममा चाहिं म कलाकार भएर खेलिरहेको छु । मेरो रोल भन्नु पर्दा केमियो कलाकारको छ ।

५.सार्वजनिक प्रदर्शनबाट कस्तो प्रतिक्रिया पाउने आशा राख्नु भएको छ ?
दर्शक भनेको हाम्रो भगवान हुन् । भगवानले पक्कै पनि हामीलाई आशिष दिनुहुन्छ भन्ने आश छ । उहाँहरुले पक्कै पनि फिल्म हेर्नुहुन्छ भन्ने विश्वास छ ।

६.अब रिलिज आइसक्यो, निर्देशक पनि हुनुहुन्न । कसरी कामको व्यवस्थापन गरिरहनु भएको छ त ?
हो त रिलिज आइसक्यो । कोही पनि छैन । म एक्लै दौडि रहनु परेको छ । कहिले त ठुलो स्वरले रुन मन लाग्छ । तर रुन चाहिं सकिरहेका छैन । जे भएपनि फिल्मलाई राम्रो बनाउन लागि परिरहेका छु ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha