find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

दिपाले दिइन् मायामा भएको संकेत

निर्देशक तथा कलाकार दिपाश्री निरौला यतिबेला ‘छ माया छप्पकै’को छायांकनमा व्यस्त छिन् । उनी बेला बेलामा सुटिङ सेटबाट तस्बिर सार्वजनिक गरिरहेकी हुन्छिन् । उनले हालै इन्स्टाग्राममा छ माया छप्पकै भन्दै दुलहीको भेषमा तस्बिर सार्वजनिक गरेकी छिन् ।


यो तस्बिर पुरानै हो तर उनले छ माया छप्पकै भन्दै फोटो हाल्दा धेरैको ध्यान खिचेको छ । दर्शकले उनको विवाह हेर्ने इच्छा समेत व्यक्त गरेका छन् । गत वर्ष धेरै सेलिब्रेटी बैवाहिक बन्धनमा बाधिएका थिए । यो वर्ष पनि प्रियंका कार्की र आयुष्मान देशराज जोशी विवाह गर्दैछन् । उनले पनि यहि लहरमा विवाह गर्ने इच्छा व्यक्त गरेकी छिन् । दिपाले मायामा भएको संकेत दिएकी छिन् । तर उनी कसको मायामा छिन् ?


यो फिल्ममा दिपक राज गिरी र केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे लगायत कलाकारहरुको अभिनय रहेको छ । करिब २० वर्ष उमेर अन्तरालको प्रेम कथामा दिपक र केकी जोडीको रुपमा प्रस्तुत हुनेछन् । दिपेन्द्र लामाले निर्देशन गरेको फिल्म आगामी दशैंमा प्रर्दशन हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha