find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

नीतालाई लाग्यो बेहुली बन्ने रहर, बेहुला को हुन् ?

फिल्म नगरीमा बिहेको सिजन चलिरहेको छ । नायिका ऋचा शर्माले हालै आफ्नो प्रेमिसँग बिहे गरिन् । अर्की नायिका आँचल शर्मा पनि प्रेमीसँग यही वर्ष बिहे गर्ने तयारीमा छन् । यतिबेला फिल्म नगरीमा अविवाहित नायिकाहरु बिबाह गर्ने मनस्थितिमा छन्, भन्दा फरक नपर्ला ।

यस्तै मध्येमा नायिका नीता ढुंगानाले आफुलाई बेहुली बन्न रहर लागेको कुरा सार्वजनिक गरेकी छिन् । फिल्म या म्युजिक भिडियोको बेहुलीको भेषको फोटो राख्दै नीताले ‘तिम्रो घरमा बेहुली भएर आउन मन छ’, लेखेकी छिन् । तर नीताको बेहुला चाहिं को हुन् त ?

‘तर कसको घरमा मलाई थाहा छैन्’, नीता आफैंले स्टाटसमा उल्लेख गरेकी छिन् । नायक आमेश भण्डरीसँगको ब्रेकअपपछि नीताले आफुलाई सिंगल रहेको बताउँदै आइरहेकी छिन् । बेहुली बन्ने ईच्छा व्यक्त गरेकी नीताले बेहुला चाहिं कहिले सार्वजनिक गर्छिन् होला त ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha