बर्षा सिवाकोटीले यसरी गरिन् गर्मीको बिदाई
नायिका बर्षा सिवाकोटीले गर्मीलाई बिदाई गरेकी छिन् । जाडोलाई स्वागत गर्ने बर्षाको अलिक अचम्मको छ । शहरमा जाडो भित्रिंदै गर्दा बर्षाले भने बोल्ड तस्बिरमा गर्मीलाई बिदाई गरेकी हुन् । तस्बिर नियाल्नुस् :

स्विमिङ पुलमा टु पिसको तस्बिर राखेर बर्षाले ईन्स्टाग्राममा गुड वाई समर लेखेकी छिन् । स्विमिङ कस्टुममा बर्षा निकै बोल्ड देखिएकी छिन् । टु पिस लगाएर जाडोको स्विागत गरेकी बर्षाले यस्को बिदाई चाहिं कसरी गर्लिन् त ?