find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्रियंकाको निर्देशनमा ‘बसन्त’ बन्ने, आयुष्मान खिच्ने

नायिका प्रियंका कार्कीले फिल्म निर्देशन गर्ने भएकी छिन् । ‘बसन्त नामक सर्ट फिल्मलाई प्रियंकाले निर्देशन गर्ने भएकी हुन् । फिल्मलाई नायक आयुष्मान जोशीले खिच्नेछन्। भिडियो :

सर्ट फिल्म बसन्तको छायाँकन सुरु गर्ने अन्तिम तयारीमा रहेको प्रियंकाले रमाइलो विथ उत्सबमा पहिलो पटक बताइन् । बसन्तको भूमिका कसले निभाउँदै छन् त ? ‘म चाहिं खैल्दैछैन्, म खिच्छु मात्रै’, आयुष्मानले भने । बसन्त बारे चाँडै जानकारी दिने प्रियंकाको योजना छ ।

वेभ सिरिज ‘जस्ट अनादर लभ स्टोरी’ निर्देशन गरेकी प्रियंका पछिल्लो समय ‘चप चप’ नामक युटुव कार्यक्रम चलाइरहेकी छिन् ।

तस्बिर : कुशल घतानी “राई”

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha